अस्पताल लैजादै गर्दा एक गर्भवतीको बाटोमै मृ’त्यु दया हुनेले एक चोटी पढेर रिप लेख्नुहोला

जाजरकोट–शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृ’त्यु भएको छ।सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृ’त्यु।
भएको गाउँ पालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृ’त्यु भएको हो।*****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here